Posted by: ritthe March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
चौतारीमा नयाँ नयाँ सोमहरु आको रइछन्त हौ, मैले सब सोमहरुलाई नमस्ते गरे है 
मो त आबो झ्याप हुनु लाग्दै छु कि
आजु गीतान्जली पनि चलाको छैन रइछनत हौ लहरेले
लहरे तिमीले गीतान्जली चलायो भने लम्बु को गीत एउटा राख्देउ है सोम नत्र रड्स हुन्छन्त फिरी

Read Full Discussion Thread for this article