Posted by: dimag kharab March 14, 2008
लौन साथीहो! रातभरी चुसेर हैरान गर्छ, के गर्ने ?
Login in to Rate this Post:     0       ?        

हिजै Walgreens बाट Boric Acid किनेर ल्याएको, अब राती  मज्जाले सुत्न पाईन्छ कि भनेर सेतै पशुपतिको गजेडी बाबा हुँदै सबै तिर पाउडर छरे. एक्छिन सम्म त आनन्दले सुते,  तर राती ३ बजे तिर त एक हुल नै आएछ ।  हुन त पहिला को भन्दा थोरै नै आए, त्यहिपनि सोचेजस्तो चाँही भएन ।अलि धेरै दिन सम्म Use गरेपछी चाँही भागछ कि त ?

 हाम्रो Apartment त Infestation नै गरी सक्यो नि साले हरु ले ।एउटै मा ५०० अर्को मा ५०० जती थिए क्यरा । अब त Couch, Mattress केही पनि छैन, त्यहिपनि कहाँ बाट आउछ आउछ ?

अनि एउटा कुरा, यो Udus भन्ने त Udchha हैन  तर यो Bedbug को त  पखेता नै हुन्न, त्यसैले Bedbug र Udus एउटै हैन . Bedbug को नेपाली नाम चै के हो नि ?

 

Read Full Discussion Thread for this article