Posted by: dipika02 March 14, 2008
Login in to Rate this Post:
0
?
midsouthwesterner jyu,
हजुरको यो कथा कती सत्य हो त मलाई थाहा छैन, तर पढेर दु:ख भने अवस्य लाग्यो। अध्यारो रातलाई बिदा नगरिकन उज्यालो दिन आउँदैन। यो केहि पल को अध्यारो सँग नडराउनुस्, फेरि भोलिको उज्यालो ओझेलमा पर्छ। समयनै सबै घाउहरुको औषधि हो, हजुरको यो घाउको मल्हम पनि तेहि हो। यथार्थ र कल्पना एउटै हुने भए, कल्पनाको जरूरत नै किन पर्थ्यो र? जे यथार्थ हो त्यहि नै सहि हो, जे हुन्छ राम्रो कै लागि हुन्छ। तेहि आजको दु:ख ले भोलि आउनेको खुशि को अभिबादन गर्छ। त्यो अभिबादन को तयारि मा लाग्नुस। दु:ख आफै हराउछ।