Posted by: Rahuldai March 14, 2008
Login in to Rate this Post:
0
?
ब्यस्त भैयो गाँठे।
पियक्कड भएन छु।
भुलक्कड भए छु।
एउटा कागज (पेपर भन्छन औरेजीमा )को पुनरबलोकन पछी पुन: बुझाउनु थियो, आज भोली भन्दा भन्दै झन्डै दिन खुस्केको। बल्ल बुझाईयो कम्पुटर बाट। के हो के , कागज प्रकाशित नभै बिद्यावारीधी न दिने रे। जाबो कागज को कुरा। पुस्तकै प्रकाशित गरी दिन्छु अनी थाहा हुन्छ। कथा कबिता त कती प्रकाशित भै सक्यो, बाल मतलब राख्ने होइन।
Last edited: 14-Mar-08 02:33 PM