Posted by: Rahuldai March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौ का साथै तारेमाम।


लौ मेरो नि तिथी अनुसार को शुभकामना ठुली लाई । क्या मज्जा भाई, २ चोटि ह्यापी बर्थ डे।

सबको हसुराइ पछी को सुस्ताइ होला भन्थानेको छु। जाग , उठ लम्क हे सूर बीर हो। सुर वीर भन्ने त छैन चौतारीमा सुर न ताल चाँही छ भन्ने होला फेरी।

Read Full Discussion Thread for this article