Posted by: Rahuldai March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

पानी परेको छ भने छाता लिएर निस्क नत्र घाटा हुन्छ, लाटा।


यही त असली चौतारी, जिन्दगी को भारी बिसाउन पाइने। सुख दु:ख आफ्नै भाखामा सुसाउन पाइने। नत्र परदेशमा देश खोजेर कहाँ पाउनु?

Read Full Discussion Thread for this article