Posted by: serial March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        

को हो त्यो जसले मलाई मोहनी  लगायो,
कस्ले आज मनमा मेरो खल्बली माचायो,

के हुँदै छ रे, रिट्ठ्या नाम कस्लाई मन परेन रे,
मेरो जीगरी को नाम मन नपर्ने को हो हाँ।
हे हे रामे पो राइछ, मैले त अरु पो सोचिरा, के छ रामे, सञ्चै,
अनी ठुलि के छ हो भनेर मैले सोधेको।
ठुल्दै
बिस्टे को घाती के भो रे, अब जिम्बाल को सम्धी, तेसो नहुने त चान्स नै छैन,

 

Read Full Discussion Thread for this article