Posted by: ritthe March 14, 2008
--- चौतौरी - १०६ ---
Login in to Rate this Post:     0       ?        
क्यार्चौ त रामे अब चइनि बाजे बोजुले त ज्यान अनुसारको ठ्याक्कै सुहाउने नाम राख्या थे' नि उबेला
'भोजराज रायमाझी' भनेर तर यि पातकी हर्ले नाम बिगारदे नि चटक्कै ला'र
आखिर यि पातकीहरु सँग कस्ले सक्छ र झगडा अर्न
Read Full Discussion Thread for this article