Posted by: Narayangarh suburb March 14, 2008
Login in to Rate this Post:
0
?
उप्पु, भरे बात गरौला नि कीन रीसाको? आज पसल्मा एक्लै छु, फाट्ट-फुट्ट मान्छेहरु अैरछन ग्यस हाल्न अनी एसो चुरोस-सुरोस कीन्न। हाम्रो पसलमा त शाहुले हरीयो रक्सी पनि राखेको छ।