Posted by: visitor March 14, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
शुक्रबारे जदौ चौतारी सप्पै लाई।
ए उसो भए सम्धी छिट्टै फर्किन लागेछन। नयाँ ताजा खबर केही छैन,तान्सेनाँ झरी पारी राछ। हर्के ले ख्वाको अगिको चिया ले धितै मरेन,फेरी अर्को एक कप खानु पर्‍यो। 
Read Full Discussion Thread for this article