Posted by: Rahuldai March 14, 2008
Login in to Rate this Post:
0
?
आजको ताजा खबर यो छ कि जिम्माले अर्को हफ्ता बाजा बजाएर अम्रिका आउने कन्फर्म भएको छ। समाचार् स्रोत भन्छन जिम्मी बुढा को विवाह कार्यक्रमको महत्वलाई ध्यानमा राखेर नै मधेस आन्दोलन सहमतिमा टुंगिएको थियो। नली खुट्टाको महारोग ले पीडित जिम्मालएको लागि हिंडेर जन्ती जानु भनेको दिन गिन्ती गर्नु जस्तै हुने भएकोले अखिल नेपाल ब्रिद्ध समाज ले बन्द हडताल फिर्ता लिना बिज्ञप्ती समेत् जारी गर्नु परेको थियो।