Posted by: spreadlove March 14, 2008
तीमी उशाको पहीलो कीरण
Login in to Rate this Post:     0       ?        
उल्लास
तीमी उशाको पहीलो कीरण
म नरम दुबोमा शीत्को एक कण,
मीलनमा सुनिश्चीत छ मेरो तीरोहीत भै जानु
तैपनी मीलनको यती आस कीन छ?
प्राणमा यती प्यास कीन छ?
मरणको यती उल्लास कीन छ?

माप्डंड
के हामी सबै अली क्रुर छैनउ र?
माप्छौ अरुलाई
केशको लम्बाइले, छालाको रङले,
अनुहारको आकारले, र राष्ट्रियताको नामले

अरु माप्डंड पनी त छन नी
अनुहारको मुस्कानले, बोलीको मीठ्आस्ले ,
आँखाका गहीराइले, र हृदयको न्यानोपनले???

रहस्य
मायामा,
न त 'म' हून्छ
न त 'तीमी' नै
तैपनी कीन सबै भन्छन?
'म' 'तीमी' लाई माया गरछू?


Read Full Discussion Thread for this article