![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
:) क्यार्न त्यसरी झअडा अर्नु पर्यो बाबै क्रेजीलाई -- बस चढ्दा नि झअडा अर्नि हुदा हुदा रातिराति ब्युंझाइ दियो भनेर मनसअ पनि झगडा अर्दि रचिन कत्ति छुच्छी बाइ
'तिमी स्वार्थी छौ। तिम्रो लागि आफ्नो खुशी र सन्तुस्टिभन्दा ठुलो अरु केहि छैन। तिमी आधारातमा उठेर मलाइ प्रेमोत्कर्शको कथा लेखाउन चाहन्छौ, झिस्मिसे सघारै मलाइ ब्युँझाएर प्रेमगीत लेख्न लगाँउछौ, कहिले साँझ नहुँदै बिरह ब्यथा मलाइ लेख्न बाध्य बनाँउछौ। तर तिमी कहिले मलाइ सोध्दैनौ म के चाहन्छु? मेरो मनले के भन्छ त्यो सुन्न सक्दैनौ। तिमी सारै मतलबी छौ। आफ्नो भावहरु को माला उन्नलाइ मलाइ प्रयोग गर्छौ। मेरो दुरुपयोग गर्छौ। मलाइ उपभोग गर्छौ अनि मेरो उपहास पनि गर्छौ।" आँखाभरि आँसु टिलपिल गर्दै म भित्रको लेखक मलाइ भन्छ।'
क्रेजीसिस,
हजुरको लेखकलाई मेरो सलाम!!
'म तिमीलाइ यथार्थबादि बन्न अनुरोध गर्दैछु। तिम्रो बर्तमानलाइ लेख, आफुलाइ लेख, आफ्नो देशलाइ लेख, त्यहाँ बढीरहेको भोकहरुलाइ लेख, कसैले नसुनेको चित्कारहरुको बारेमा लेख। दुखबोध गर लेखाइमा। क्रितिम हाँसोमा रम्न नखोज। तिमी पोख आफुलाइ त्यसरी नै जसरी तिमी आफुलाइ महसुस गर्दैछौ।'--यहानिर नेपेदा लाई असाध्यै चित्तबुझेको हुनुपर्छ:)