Posted by: shirish March 13, 2008
नेपाली गजल क्रमश: ........
Login in to Rate this Post:     0       ?        

(मत्ला लेख्न बांकी छ )

+

+

‍+

बुंख्याचाले सुन्या जस्तो थियो

- नेता भाषण ठोकेर गयो !

 

निर्णय चाहिएको थियो अहिलै

- बिचार गर्छु भनेर गयो !

 

खुवाई पिलाई राख्यो जस्ले

- उसैको कुरा काटेर गयो !

 

कल्ले भन्यो बाटोमा उभिन ?

- गाडीले हिलो छ्यापेर गयो !

 

 

 
Last edited: 13-Mar-08 07:20 PM
Read Full Discussion Thread for this article