Posted by: Rahuldai March 13, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

जिम्माले महात्म्य नि गजबकै रहेछ। हिक हिक त गर्दै होला नै। अरु पनि सोच्दै होला। चौतारीको लागि ट्याम निकाल्ने कसरी भनेर। सम्झाउदै होला, चौतारी यस्तो चौतारी त्यस्तो। फलाना त्यस्ता, फलानी त्यस्तै।


जती गरे नि लास्टाँ खाने डायलग यही हो।
"साझा फाजा मा टाइम फाल्ने होइन, बरु यसो भान्छा सघाए मीठो मीठो खान पाईन्छ, कान्छा !"
 

Read Full Discussion Thread for this article