Posted by: ritthe March 12, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइको 'कबिता र सबिता' नि पढियो हिजो ताजा ताजा, तर कमेन्ट लेख्न पा' हैन
अब अर्को भाग पढेपछी दुइटा कमेन्ट ठोक्दिन्छु एक्कै चोटि
हर्के बुढा खोइ? खै कुन कुन गाउ चाहर्दै हिड्या देख्या थे' अघी न
हाम्लाई चाँही साहु बुधाले जोत्नु जोते भन्छन् तर बुढालाइ गाउ चाहर्दै फुर्सत हुन्न र'छ
लहरे लुक्या लुकै छ आज नयाँ बेहुली जस्तो
चित्रे नि थाक्यो जस्तो छ, ठुलि त बोर भयो भनेर भागीन क्यार
मुक्ले फेरी हराएछ मुक्ले हैन कुम्ले भन्न खोज्या
हरीको सधैं मनपरी

Read Full Discussion Thread for this article