Posted by: dimag kharab March 12, 2008
लौन साथीहो! रातभरी चुसेर हैरान गर्छ, के गर्ने ?
Login in to Rate this Post:     0       ?        

भएको Matress पनि फालिसके, Tables and Furnitures हरु पनि फाले. रूम मा टिभी बाहेक केही नि छैन. Floor ma सुत्दा पनि अझै आउछ

हुनत्, Bedbug मेरै Roomate ले  Ocean city बाट लिएर आको हो । Landlord लाई भन्यो भने हाम्लाई नै Sue गर्दैन त ?

खै के गर्ने गर्ने ? ? ?

Read Full Discussion Thread for this article