Posted by: ritthe March 12, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
लौ न ठुलि नारने लाई दया गर्दिनु पर्‍यो, यस्तो छँदा खँदाको उमेराँ नारने जोगी भ'र हिड्यो भने गाल पर्ने तिम्लाई नै हो क्यार
बरु भउतेलाई मैले हिज राती साइलीको पसलमा खुकुरी किन्दै गर्या देख्या थे, खै कस्लाई
छप्काउन हो भुत्भुतिदै हिड्दै थो
दोश्रो राउन्डको नवस्कार है हामी सबैलाई


Read Full Discussion Thread for this article