Posted by: serial March 11, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        
कथाको बिचमा म: म: ल्याएर ठुल्दै,
भोक लागेको बेलामा, अब देखी नियम बनाउनु परो,
३ देखी ५ को बिचमा म: म: को कुरा गर्न नपाई,
नत्र टाएर बाल्दिम
ठुल्दै यो भाग पनि गामी गयो, अली छिटो छिटो हाठ चलाउने हो कि। 
Read Full Discussion Thread for this article