Posted by: PallaGhareAntare March 11, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

जदौ गाम्ले,

ठुलीलाई जन्मदिनको धेरै धेरै शुभकामना!!

आफूलाई त दिक्क लाग्या छ क्यार्नि। हिज राती किन हो खै साझाले बलक गर्दियो एकछिन। मेरो उता बाइरको धागो को दुइ चारवोटा पोस्टिंङ नि मेटाइदेचन।

अर्काको भलो गरम भन्दा नहुनि र’च यो जमानाँ। किन हो यस्तो, अरुले मनपरी बोल्दा लेख्दा क्यै नगर्नि, हाम्ले चाइं वकिल भा भे घन्टाको दुई से रुप्पे ठटाउनी सल्ला सिंत्तैंमा दिंदा झन बलक गर्दिनि भनेर लेख्या ईमेलको जवाफ नि द्या छैनन।

ऐले त साझाको नाम नि सुन्न नि मन ला छैन। थुल्ननीको जन्मदिन पर्‍या भ’र मात्रै हो आको।
ल त फेरि आउन दे भने आम्ला के रे कुनै दिन।

Read Full Discussion Thread for this article