Posted by: hetterika!! March 11, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

ठूली, जन्मदिनको शुभ-कामना!!

केक चैं के भयो भने, अगि लेराई रा थें, अनि ह्याँ ल्याएसी हाम्लाई नै ख्वाउने त हो नि भन्दै अलि अलि गर्दै खा'को सप्पै सकिएछ, जे होस एकदम मीठो थियो।

Read Full Discussion Thread for this article