Posted by: uptowngal March 11, 2008
नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर
Login in to Rate this Post:     0       ?        

भाउते दाइ खित् खित् खित्। अब मैले हजुरलाइ किन फोन गर्ने नि। मेरो काम चैन कि क्या हो हजुरलाइ फोन गरेर मेरो फोनको मिनेत सकाउन। हामि त ह्यान्सि बाहेक अरु कसैलाइ नि फोन नगर्ने। हजुरलाइ गर्चन् होलानि जेथि। माहिलि, साहिलि, काइलि, कान्चि अनि अरु को कोले।


नारने तिम्रो तुप्पि तान्दिनु पर्यो कि क्या हो। हाम्रो भाउते दाइलाइ तिम्रो त्यो एक्स होकि फेक्स हो चाहिएको चैन।


हर्ने दादु  किताब त निकाल्नि होनि तर खै ता पैसो। अस्ति भाइ तिकामा दाइहरुले दिएको दछिनाले किताब निकालौला भनेको त खै कसैले नि दिएन त। हजुले त झन् "थुलि यो पालिको भाइ तिकाको दछिना चाइ उदारो भो भन्नु भो। अब कसरि किताब निकाल्ने नि।


चित्रे सबै भन्दा पहिले मेरो ह्यान्सिको किताब किन्ने रे। लु किन्ने भए किन्ने  तर उदारो सुधारो चै चल्दैन नि।

Read Full Discussion Thread for this article