Posted by: urfrenrites March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

लौ त दर्शक ब्रीन्द, मेरो भात डढन लागेको र भुन्टीलाइ अहिले नै सु सु आएकोले म यहाँबाट बिदा लिन चाहन्छु। लहरे बौचाले मलाइ यो मौका दिएकोमा धन्यबाद। सुन्तले र सबैलाइ गित सुनिदिनु भएकोमा धेरै धेरै धन्यबाद।

नमस्ते अनि शुभरात्रि!

जाँदा जादैं एउटा गित सुनाउदै जान्छु।
"लफ्जो मैं कह न सकु, बिन केह न रह सकु........................."

Read Full Discussion Thread for this article