Posted by: urfrenrites March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

अबको अनुरोध छ म्याडी भैयाको।
उफरी, तो एउटा गाना जो छ बहुत बधिया छ। उ जो छ चाँदको कुरा छ। पुजा भट्ट जब काजल लगाइलिन्छ त मेरो दिल उछल्के गन्ना खेत्मे गुम हुन्छ। वो जो हिरो छ उसको जुङा बहुत बढिया छ। मेरो जस्तै। यो गाना म बनवारीको बेटिको लागी सुनाँुछु।
म्याडी ब्रो र मेरो एउटै च्वाइस रहेछ दर्शक ब्रिन्द ल यो गित यहाँ हरु पनि सुन्नुहोश।
"तुम आए तो आया मुझे याद गलि मै आज चाँद निकlaa.............।"

 

Read Full Discussion Thread for this article