Posted by: Rahuldai March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

लौ बित्यास पर्‍यो, सुन्तले ले। कहिले देखी राजाबादी भयो सुनतले?  शाही उत्तर पो दिन्छ बा। हामीले त खाजाबादी भन्थानेको राजाबादी निस्क्यो नारान।


अब गयल जवाफ को कुरा गरम, राजा हरिश्चन्द्रलाई पहिलो नेपाली फिलिम मान्ने हो भने हिरा सिंह खत्री लाई नायक मान्नै पर्छ। नेपाली भूमिमा बनेको पहिलो चल्चित्र हो भने अर्कै कुरा।

Read Full Discussion Thread for this article