Posted by: भउते March 10, 2008
नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर
Login in to Rate this Post:     0       ?        

नेपेगुरुले त्यसै भन्नु भएको हैन के, साझाकी कथा साम्राज्ञी ठूल्नानी भनेर।   गजब लेखिछौ ठूल्नानी। तिम्रा हरेक कथाहरु कस्तो वास्तविक जस्तो लाग्छ ल। तिम्रो लेखाइको सरलता र मासुमपनाले झन सौन्दर्य थपिदिने। पढिरहुँ जस्तो लाग्ने।

कसैलाई भने फोन नम्मर नहुँदा नि सम्झी सम्झी फोन गर्न मन लाग्ने। हाम्ले भने फोन नम्मर दिँदा नि बाल छैन।   गफ नगरे नि कहिलेकाहीँ घन्टी मात्र बजाइदिए त हुन्थ्यो नि। बरु म आफै कलब्याक गर्थेँ।  यो समरमा त म पनि ओसियन सिति जानु परो कि के हो, हँ ?

Read Full Discussion Thread for this article