Posted by: Rahuldai March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
लौ ढुंगै हानेर भए नि चौतारीलाई बचाउन अथक् प्रयास गर्नु भएकोमा रिट्ठे पट्ठो धन्यवादका पात्र भएको छ। बधाई। त्यो भन्दा नि महत्वपूर्ण तथा ईम्पोर्टयाण्ट कुरा के छ भने त्यो दुष्टलाई धपाउने काण्डमा आफ्ना आमुल्य पोस्टहरुको बलिदान गर्नु भएको छ। रिट्ठेको बलिदान खेर जान दिने छैन।
Read Full Discussion Thread for this article