Posted by: ritthe March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

हो नि चित्रे बल्ल बल्ल ढुङ्गा हानेरै भये पनि त्यो फटाहा लाई गुल्ट्याइयो, अब सबैले अली चाडो चाडो पोस्ट गरेर त्यो ढुङ्गाहरु लाई अर्को पेजमा पुर्‍याउनु पर्‍यो अनी बल्ल सफा हुन्छ हाम्रो चौतारी
आफु त धेरै पोस्ट गर्न पाउदिन अब, अघी धेरै ढुङ्गा हानेको भएर अब ११ वटा मात्र बाँकी छ लिमिट भित्र


Read Full Discussion Thread for this article