Posted by: fewatal March 10, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
दर्शन गरेँ सम्पूर्ण गाउँले हरूलाई । के हुँदै छ हौ। अनी राहुल दाई, सुरनताल दाई, रित्थे,चित्रे, ठुलि, बिस्टे, चेली, र सम्पूरण चौतारीमा पाल्नू भएका महानउभाव्लाई नमस्कार। सबैको आजको दिन शुभ रहोस्।
यहाँ त हिउन परेर खत्तम छ । मरेर काम मा पुगियो अब घर कसरी जाने हो। लौ त जधौ फेरी भेटउन्ला।
Read Full Discussion Thread for this article