Posted by: Narayangarh suburb March 10, 2008
नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर
Login in to Rate this Post:     0       ?        
त्यो मेरो नाम सोध्ने केता चै मेरै बेन्चमा परेको रैच। मैले उ तिर हेरेर मुसुक्क हासे
" मैले उ तिर हेर र ,"भने इत्स् ओके।" तर मुख ले इत्स ओक् भने पनि मनले चै तिनिहरुलाइ सराप्दै थिए।
Huna ta hami pani hancy nai chau kyare!


सायद यो केता (ह्यान्सि) नै होला मैले लाइफ आफ्नो दाजुभाइहरु बाहेक पहिलो चोति अलि धरै बोलेको थियो होला
हुन त नाम मात्र बिदाको तर मनले चै उस्ले मलाइ उस्को फोन नम्बर देलाकि भनेर एक चिन आल ताल गर्दै कुरा गर्दै थिए

Thuli lai hancy pailo najarmai maan parya recha. kasto bhagya bigreko ocean city ta hami pani janu parne raicha

Anyways, khatra gayo.
Read Full Discussion Thread for this article