Posted by: visitor March 10, 2008
चौतारी लाई के भयो?
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ अस्थाइ चौतारी, कुन निकम्मा को काम हो हाम्रो चौतारी भत्काउने,तेस्लाई पाता कसेर सप्पै गाम्ले ले एक एक चप्पल हान्नु पर्छ।
जे होस् ठुल्दाइ एस्पाली चै बोर्डफास्ट हुनु भएछ,आफै ले बनाएर भए नि। ल गाम्ले हो हासो मजाक गर्दै गरुम।
Read Full Discussion Thread for this article