Posted by: ritthe March 10, 2008
चौतारी लाई के भयो?
Login in to Rate this Post:     0       ?        

धन्न ठुल्दाइले अस्थाइ क्याम्प बनाउनु भएछ, नत्र आज अल्मल्ल परीन्थ्यो ब्यान ब्यान, धन्यवाद ठुल्दाइ
सबै पोस्ट मा नाकामिबाबु कै पाइतला देख्छु म पनि
'सान डे म्यान' ले ठीक पार्दै होलान

Read Full Discussion Thread for this article