Posted by: Rahuldai March 10, 2008
चौतारी लाई के भयो?
Login in to Rate this Post:     0       ?        
सान बराजुको आन्टिबायोटिक को असर देख्दैछु। नयाँ कोष कोशीकाहरुमा संक्रमण रोकिएको छ। तर संक्रमित कोष कोशीकाहरुलाई स्वस्थ हुन अनेक खाल को ओखती र पूर्ण बिश्राम दिनु पर्ने हुन्छ।
Read Full Discussion Thread for this article