Posted by: world_map March 10, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे, चौतारीमा गएर २ सेकेन्ड नबित्दै अर्को लिङ्कमा रिडाइरेक्ट हुन्छ, त्यसैले पोस्ट मेटाउनै मिल्दैन। अब
सान बराजूले मात्र मिलाउन सक्छन्!
त्यही त राहुलदाइ, हिजो चाँडै लम्पसार परेछु।