Posted by: ritthe March 10, 2008
चौतारी लाई के भयो?
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ, हो भन्या तेस्ले केही नपाएर साझा बासीलाई दु:ख दिन खोजेको?
आफुलाई निक्कै 'साइबर गुरु' ठान्छ भने नेपाल र नेपालीको हीतको निमित्त केही गरेर देखाये हुने नि, बरु तेस्को लागि हामी सबै लाई सहयोग गर्छौ, कसो?

Last edited: 10-Mar-08 08:59 AM
Read Full Discussion Thread for this article