Posted by: world_map March 10, 2008
नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर
Login in to Rate this Post:     0       ?        
हा हा हा! ठूली, जोडदार कथा गयो ह्यान्सीको! 
नेपाल र अम्रिकाको परिदृश्य र युवा मनोविज्ञानलाइ रमाइलो तरिकाले प्रस्तुत गरेकि छौ। मज्जा लाग्यो पढ्न।

>>>,"त्यो ह्यान्सि त कस्तो मातेको के। बोल्दा चै कति राम्रो सङ बोल्ने र अहिले चै पचि पचि आइराको! सायद तेस्को साथिहरुले तेस्लाइ चाहिने नचाहिने कुरा सिकार हाम्रो पचि लाग्न भनेको होला।" <<<
हा हा हा! नेपालमा केटीको पछि लाग्ने चैं फेशन जस्तै थियो क्यारे! अहिले पनि छँदैछ!

हे हे! लामो कपाल भा'को ह्यान्सीलाइ पहिले कर्के नजर अनि पछि छड्के नजरले हेर्दा उसको मुटु कस्तो भयो होला?
तिम्रो नजरको गोलीले ऊ घाइते भो होला! एम्बुलेन्स! एम्बुलेन्स!
Read Full Discussion Thread for this article