Posted by: ritthe March 10, 2008
चौतारी लाई के भयो?
Login in to Rate this Post:     0       ?        

कस्ले भात्कायो हाम्रो चौतारी? तेस्को करङ् फुस्काउन मन लाग्यो मलाई
बल्ल बल्ल छिरेर त्यो नाकामी (nkbabu) लाई २ झापड लगाउ भनेको बाटैमा लड्या रइछ त्यो पाजी
चित्रेले मेटाउन सक्छ होला तेस्को पोस्ट

Read Full Discussion Thread for this article