Posted by: cheli March 10, 2008
नेपालमा कर्के नजर, अमेरिकामा छड्के नजर
Login in to Rate this Post:     0       ?        
"तर मनले चै उस्ले मलाइ उस्को फोन नम्बर देलाकि भनेर एक चिन आल ताल गर्दै कुरा गर्दै थिए। तर खै उसले फोन नम्बर दिने कुनै कुरै गरेन।" उसको चाहिं नेपालमा छड्के नजर, अम्रिकामा क्रके नजर भए जस्तो छ!
बबार कथा छ, ठूली, ठूल्दाइले भन्याजस्तै मेरो पनि वाह वाह!
Read Full Discussion Thread for this article