Posted by: fucheketo March 9, 2008
सबिता र कबिता
Login in to Rate this Post:     0       ?        

दाईले ब्रेक मारेर पो झसङ्ग भइयो नत्र कविता र सबिता मा झण्डै डुबिसकेको!अनि म चिन्छु कबिता र सबितालाई !

कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ 'सबिता', राहुलदाइको सहपाठी स्कूलको।
अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।"

Read Full Discussion Thread for this article