Posted by: Rani Pokhari March 8, 2008
मेरो साथी हरु को माझ एौट छोटो प्रेम कहानी
Login in to Rate this Post:     0       ?        

प्रिया पाठकसाथीहरु नमस्कार।।
एश कथालाई लम्ब्याउनु भन्दा छुट्टै नाम दिएर प्रियाको कथा सुरु गर्नु नै उपयुक्त थानेको छु।

पाठक मित्र हरु को सहभागिताप्रति यो कथाकार सधैं नै आभारी रहने छ।

फेरी भेटौँला प्रिया को जीवन बुझ्न नयाँ कथा को साथ। 

धन्यवाद !!!

Read Full Discussion Thread for this article