Posted by: Nepalki_chori March 8, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

"के हो भाभी? भाभीको वास्ता गर्ने देवर छौ नि त हामी--आदव भाभी जान", दिल खुस भो।
धन्यबाद रिट्ठे.

हे पर्मेश्वरि अर्को जन्ममा हाम्पनी ठुल्दाइ (३६ बर्शे) को छिमेकी हुन पाउ पर्भो

म त यहि जन्ममा हुन पाम् भन्छु क्या रे।

लु त लु अब "सोझो कुम्ले" नै मन् परेछ त कस्को के लाग्छ अब। जे होस धमाकेदार् फिर्ति जवोस् है त कुम्ले।
बौचा कता गो कता। आज भोलि केटोले खुबै नेपालां फोन हान्न थालेका छन्।



 

Read Full Discussion Thread for this article