Posted by: CaMoFLaGeD March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

लोल राहुलदाई! क्या नाम! इलाहाबादी इस्टाइलमा मैलेपनि जोर सङ्ग सलाम फर्कायो हौ! परदेश गएको लाहुरमा भर्ती हुन! मुग्लान जान निक्लेको थियो त्यहिँ मुङ्लिङमै फस्यो जिन्दगी! सोचेँ एकबार सबैलाई फिर से सलुट गर्नलाई चौतारी गाम फिर्छु! त्यहि भएर आएको छु हजुरलाई सलुट गर्न!

सप्तान्त रमाइलो बितोस सबैको!! :-)

Read Full Discussion Thread for this article