Posted by: Deep March 7, 2008
घर
Login in to Rate this Post:     0       ?        

साथिहरु,

बिशेष कारणबस यो लेखाईलाई मैले निरन्तरता दिन सकिन। सम्भवत: "घर" भत्किनेछ।

यत्तिकै बिना जानकारी मेटाउनु साथिहरु प्रति अन्याय गर्नु हो भन्ने मैले बुझेको छु। त्यसैले यो जानकारी गर्हौ मनले सबै समक्ष क्षमा याचना साथ राख्दैछु।

-दीप

Read Full Discussion Thread for this article