Posted by: CaMoFLaGeD March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

आँच रिट्ठे सोम! मो उता मुग्लान भास्सिनु गाकोन्त! आबो सप्पै सङ्ग टन्न गाँठ कि अन्त मो मात्रै भुक्का के! त्यहि भएर मोइले नि सोच्यो क्या एकछिन तोङ्बा खाँदै! अनि फिरी त्यहि डिसाइड गर्यो के मुग्लान भास्सिन जान्छु भनेर। आबो एसो हेर्यो होइ मुग्लान, अन्त भास्सिने ठामनै देखेन हौ मोइले! अन्त फिरी ह्याहि फिर्क्यो मो! आबो फिरी अर्कै खाले डिसाइड गर्नु सोचेको छु!

ओ चित्रे सोम! के छ पाट? बबाल गाँठ कमाउनु थाल्यो भन्ने हल्ला छन्त बजारमा! के हो?

अबुइ शुभा सिस! आम्बो!! फिरी र्‍याग नहान्नु न ल ह्याँ!

Read Full Discussion Thread for this article