Posted by: cheli March 7, 2008
Login in to Rate this Post:
0
?
"कुनै हिन्दी सिनेमाको प्रख्यात गाना "कजरा रे" लाई राष्ट्रिय गान बनाउने हो त?, " साह्रै हाँस उठ्यो ल, कस्तो देखिएला, हाम्रा बुढा बुढा नेताहरुले "कजरा रे" भन्दै राष्ट्रिय गान गाएको !!!!
त्यस्तै छ रिठ्ठे हाम्रो नियति, नातावाद, कृपावाद र घुसवाद को भरमा सबै माथि माथि पुगेका छन् । सबै हामी नेपालीको कारणनै हो जस्तो लाग्छ मलाई; पहुँचवालाहरुले जति गलती गर्दै हिंडे पनि केही भन्न नसक्नु हाम्रै गल्ती त हो नि!! प्रिन्सिपलले राष्ट्रिय खाना नै बदल्ने गफ छाँटिरहेका बेला मैले उनलाई केही भन्न नसक्नु मेरो गल्ती होइन त? नेताहरुलाई पनि के गाली गर्नु, उनीहरुपनि हामी मध्ये कै एक त हुन् !
Thanks to Ritthe(again), Thuldai and lahare for reading this piece of writing and passing the comments.
ल म सबजनालाई म: म: खुवाउँछु है त!!
Last edited: 07-Mar-08 03:15 PM