Posted by: visitor March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
वाह भाई आफ्नो त जवाफै नदिकन सात (७) अंक आयो, धन्यवाद सुन्तले.
किन भन्नु होला भनेदेखिन,मैले सुटुक्क सुन्तले लाई ईमेल बाट उत्तर पठाथे ताकी कसैले उत्तर नचोरुन भनेर। जे होस् दोस्रो तेस्रो त भईयो क्यार, ल जाम ठुल्दाइ चिलिम बिरेकाँ।
Read Full Discussion Thread for this article