Posted by: Rahuldai March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

हाजिर जवाफ मा बज्जर दबाउदै मा हुन्छ हर्के? बेस्सरी हाजिर भनी न कराईकन बहिरा ले सुन्छन ?

यहाँ त काम गर्ने कालु मकै खाने भालु पो भए छ।   फुर्सद नभाएको बेला, ए चित्रे भाई त्यती टाइप गरी देउ न भनी रेक्वेस्ट गरेको बज्जिया ले आँफै टांसेछ , थाहा नै भएन।
अनी मलाई दिएको टाइप कपी म पनि मिस्टेक। मिस्टेक लाई गल्ती मानी सच्च्याइवरि टांस गर्दा, उल्टै कपी क्याट को आरोप खेप्नु परो।
 

Read Full Discussion Thread for this article