Posted by: भउते March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

हाम्री थुल्ननीलाई बोर भयो भन्दैमा खुशीले त्यस्तरी हाँस्नु पर्छ पर्वते?

पर्ख न। तिमीलाई नि कहिलेकाहीँ बोर हुँदा हामी नि त्यसरी नै हाँस्छम्, हइ हइ हइ थुल्ननी !

Read Full Discussion Thread for this article