Posted by: Ishwor March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        

कती धेरै मुन्छे हुन चौतारीआँ ।  हिजो चिलिम अली धेरै, तानिएछ आफ्नो त बल्ल होस् खुल्यो । के हुँदै छ ह्याँ ?
भउते किन यती साह्रो पात्तेको ? कैले पूण्टे दा को साली ताक्ने, कैले चौपारिको केटी । नियत नै ठीक नभेसी कस्को के लाग्च र?

 

;-)>

Read Full Discussion Thread for this article