Posted by: world_map March 7, 2008
~~ चौतारी - १०५ ~~
Login in to Rate this Post:     0       ?        
ठूली, तिम्रोलागि अर्को जोक!

भुगोलको शिक्षकले विधार्थीलाई प्रश्न गर्छन् ।
शिक्षक : 'हामीलाई सुर्य र चन्द्रमा कुनबाट बढि फाइदा हुन्छ ।'
एउटा विधार्थी तुरन्त उठेर: 'चन्द्रमा बाट सर ।'
शिक्षक : 'कसरी ?'
विधार्थी : 'सुर्यले उज्यालोमा मात्र प्रकाश दिन्छ जसले केहि काम हुदैन तर चन्द्रमाले अन्ध्यारो पनि उज्यालो बनाई दिन्छ त्यसैले ।'

हो लहरे, अबदेखि चौतारीमा विज्ञापनमा पैसा लगाउनुपर्छ!

भौते, बिस्टे, हा हा! त्यही त, हरेकपल्ट चौतारी खोलेर तल सररर स्क्रोल गर्दा त्यो फोटूमा पुगेर माउस पनि टक्क
अडिन्छ भन्या कमसेकम १० सेकेन्ड त! कस्तो चुम्बक जस्तो फोटू है! लौन रक्षा गर पर्भोऽऽऽ!
Read Full Discussion Thread for this article